जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरू नियमित काममा फर्केको...
बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ। एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ।
‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।
'सार्वजनिक कलेजलाई निजी बनाइयो भने त्यो एकदमै दुर्भाग्य हुनेछ। अहिले खातीजी र लम्बोदर सरबीच बाक्लिएको भेटघाटले उहाँको पक्षमा फैसला आउला कि भन्ने डर छ। तर, सम्मानित सर्वोच्च अदालतले कलेजको मर्मलाई...
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०७८ सालको कक्षा १२ को बोर्ड परीक्षाको नतिजामा सेन्ट जेभियर कलेज, काठमाडौंका छात्र परितोष रिसालले सर्वोत्कृष्ट नतिजा ल्याएका छन्।
साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको उनले उल्लेख गरे।
बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए।
अस्पतालमा काम गर्ने वातावरण नभएको, शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गर्दै उपकुलपतिलाई पत्र बुझाएका छन्।
काठमाडौंमा डा. साहको उपचार भयो, उता जुम्लामा भने पिडक भनिएका अस्पतलाका कर्मचारी धनबहादुर शाहीको तर्फबाट भदौ १३ गते डा. करण साहीको विरुद्धमा उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषगरी नेपालका १० जिल्लामा डेंगुको संक्रमण उच्च देखिएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा डेंगु पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय र सम्बन्धित जिल्लाहरुलाई पत्राचार गर्दै प्रतिवेदन पठाउन अनुरोध गरेको हो।