सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता सहयात्री विभिन्न दल संसद्मा बहुमत पुर्याउने बेला अवरोध बनिदिन्छन् कि भन्ने डरले मागअनुसार मन्त्रालय जिम्मा...
प्रदेश प्रमुख मिश्रले कुनै पनि दलको बहुमत नभएपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
कांग्रेस प्रवक्त डा. प्रकाशशरण महत भने राप्रपालाई प्रधानमन्त्रीको अफर गरिएको भन्ने विषय सत्य नरहेको बताउँछन्। ‘त्यस्तो कसैलाई कुनै प्रस्ताव गरिएको छैन। अहिले यो सबै अनुमानका भरमा भनिएको हो,’ उनले भने।...
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए।
केन्द्रमा सात दलको सरकार बनेकाले प्रदेशमा पनि सोहीअनुसार मुख्यमन्त्री पाउनुपर्ने मागदाबी गठबन्धनभित्रैका सहयात्रीले गरेपछि प्रचण्ड र ओली अप्ठेरोमा परेका छन्।
नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्बिर ट्विटरमा सेयर गर्दै उनले बढ्दो भूराजनीतिक–आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष आफूले निकालेको बताएका हुन्।
प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्नु पर्ने हो। तर, कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। ‘वी विल कम ब्याक’ भनेर सभापतिले भन्नुहुन्छ। हामी फेरि सशक्त...
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए। उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे।