कैलाली २ को प्रदेशसभा ‘क’बाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुरसिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।
सरकारमा सहभागी हुने–नहुने अन्योल रहेकै बेला नेकपा एसले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी एकता गर्ने तयारी भने गरेको थियो। दुवै दलका नेताहरुबीच पटकपटक छलफल भई एकताको अनौपचारिक सहमति भएको थियो।
युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको...
पछिल्लो समय नेकपा माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टी र जसपाबीच एउटै पार्टी निर्माण गर्नेबारे बहस चलिरहेको छ। चार पार्टीबीच एकता गराएर माओवादी अध्यक्ष प्रचण्ड सरकारलाई थप बलियो बनाउने र...
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो।
मन्त्रिपरिषद्ले पूर्णता नपाइसकेको अवस्थामा आफूले धेरै मन्त्रालय सम्हालेकाले मन्त्रीजस्तै जिम्मा लिएर काम गर्न प्रधानमन्त्री प्रचण्डले उपल्लो तहको कर्मचारी संयन्त्रलाई आग्रह गरेका छन्।