प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको बताएका छन्।
०५२ फागुनदेखि सुरु भएको जनयुद्धमा पार्टीभित्र नेतृत्वको विरोध गर्ने प्रखर नेता थिए बाबुराम। २०५१ मा जनयुद्धमा जाने भनी गठन गरिएको नेकपा माओवादीमार्फत सँगसँगै युद्धको खाका कोरेका दुईको सम्बन्ध त्यति युद्धताका...
गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए।
नागरिक उन्मुक्ति पार्टी संसद्मा प्रतिपक्षीको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको छ।
संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्।
एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार...
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार मागेका छन्। पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन्।