सरकार टिकाउन केन्द्रकै पार्टी नेताहरूको तजबिजअनुसार प्रदेशमा पनि सत्ताको भाग पु्र्याउन धमाधम मन्त्रालय र मन्त्री बढाइएपछि पछिल्लो समय संघीयतामाथि नै नागरिक स्तरबाट प्रश्न गरिँदै आएको छ।
उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए। ‘सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ’, उनले भने, ‘हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब...
कांग्रेस सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
नेकपा एससँग पार्टी एकीकरणमा लागेको बात लगाएर जसपालाई सरकारमा जान नदिने मुडमा रहेका ओली नेकपा एसलाई मन्त्री दिएर गठबन्धनमा भित्र्याउन चाहे पनि प्रधानमन्त्री प्रचण्डलाई समेत ब्याक गराउन सफल भएका छन्।