रिट निवेदकको पक्षबाट रिट निवेदक समेत रहेका अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे।
नेकपा एसले संसदीय दलको प्रमुख सचेतकका रुपमा सांसद प्रकाश ज्वालालाई तोकेर सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेपछि सचिवालयको उक्त भनाइ बाहिर आएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेले सपथ लिँदा कर्मचारी प्रशासन नचलाउने घोषणा गरे पनि कार्यभार सम्हालेको एक महिना नपुग्दै ठूलो संख्यामा मातहतका कर्मचारीको सरुवा...
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन्।