राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रले माओवादी सिद्धान्त सत्तालिप्सामा टाँसिएपछि नेता, कार्यकर्ता पलायन रोक्न माओ दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र, साम्यवादलगायत विषय समेटेर प्रशिक्षण चलाउने भएको हो।
अदालतले ८ लाख १९ हजार बिगो तिराउने गरी चौधरीको नाममा फैसला गरेकोमा त्यो रकम पनि माफी गर्न सकिने वा नसकिने राय सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग माग गरेको छ।
नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन...
सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताए।
संसद्मा पहिलो दल भएर पनि प्रधानमन्त्रीकै लालचले सबैथोक गुमाएको कांग्रेसले राष्ट्रपतिमा ढोक्सा थापेको थियो। त्यसैबेला ओली सशंकित बनी उक्त अभिव्यक्ति दिएका थिए। यतिबेला कांग्रेसले साँच्चै ढोक्सा थापेको छ भने माओवादी...
वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याएका हुन्।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आगामी २५ फागुनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा अबको ९ दिन अर्थात् १३ फागुनमा राजनीतिक दलहरूका तर्फबाट उम्मेदवारी दिनुपर्नेछ। तर मनोनयन दर्ताको समय नजिकिए पनि हालसम्म...