शनिबार, असार २१, २०८२

शिक्षा/स्वास्थ्य


प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९
कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
कोभिड अपडेट : दैनिक संक्रमण हजार नाघ्यो, दुई संक्रमितको मृत्यु

कोभिड अपडेट : दैनिक संक्रमण हजार नाघ्यो, दुई संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ९०० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
एन प्याब्सनको कार्यक्रममा ट्रिटनको सहकार्य

एन प्याब्सनको कार्यक्रममा ट्रिटनको सहकार्य

एन प्याब्सन काठमाडौंले आयोजना गर्ने उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुल तथा कलेज, सुविधानगरले सौजन्य गर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
नर्भिकका संरचना हटाउन महानगर प्रमुख बालेन्द्रको अल्टिमेटम, अस्पतालले नाइँ भन्यो

नर्भिकका संरचना हटाउन महानगर प्रमुख बालेन्द्रको अल्टिमेटम, अस्पतालले नाइँ भन्यो

सरकारको नाममा दर्ता रहेको जग्गा अस्पतालले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन महानगरको ताकेता।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
एमबीबीएस अध्ययनको कोटा घटाउँदै महाराजगन्ज क्याम्पस

एमबीबीएस अध्ययनको कोटा घटाउँदै महाराजगन्ज क्याम्पस

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को आंगिक क्याम्पसको रुपमा रहेको महाराजगन्ज मेडिकल क्याम्पसले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन खोजेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुला

चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुला

नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि बन्द

नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि बन्द

काउन्सिलले एक सूचना जारी गर्दै अस्थायी प्रमाणपत्र वितरण लगायतका काम अनिश्चितकालका लागि स्थगित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन

सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
स्वास्थ्य सेवा विभागले किन्यो प्रयोग गर्नै नमिल्ने २० लाख थान सिरिन्ज

स्वास्थ्य सेवा विभागले किन्यो प्रयोग गर्नै नमिल्ने २० लाख थान सिरिन्ज

विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि खरिद गरेको उक्त सिरिन्ज प्रयोग गर्न नमिल्ने भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्तपालले विभागमा नै फिर्ता पठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९
राष्ट्रिय परिचय पत्र भएकाले मात्रै एकीकृत परीक्षा दिन पाउने

राष्ट्रिय परिचय पत्र भएकाले मात्रै एकीकृत परीक्षा दिन पाउने

एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरिएको आयोगले जनाएको छ। आयोगले राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको जानकारी दिएको छ। सोमबार पत्रकार...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासा बढे : शिक्षामन्त्री पौडेल

विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासा बढे : शिक्षामन्त्री पौडेल

मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने सरकारी निर्णय कार्यान्वयनमा शिक्षामन्त्रीको जोड।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
घरघरमा पुगेर उपचार गर्ने ‘हेल्थ एट होम’ले भित्र्यायो वैदेशिक लगानी

घरघरमा पुगेर उपचार गर्ने ‘हेल्थ एट होम’ले भित्र्यायो वैदेशिक लगानी

घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा।लिले वैदेशिक लगानी भित्र्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
सोमबार थपिए ९३४ कोरोना संक्रमित

सोमबार थपिए ९३४ कोरोना संक्रमित

५ हजार ३५१ जनाको परीक्षणमा ९३४ मा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
चिकित्सा शिक्षा स्नातक तह सःशुल्कतर्फको भर्ना सूची विश्वविद्यालय तथा प्रतिष्ठानमा पठाइयो

चिकित्सा शिक्षा स्नातक तह सःशुल्कतर्फको भर्ना सूची विश्वविद्यालय तथा प्रतिष्ठानमा पठाइयो

चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फको पहिलो भर्ना सूची कलेजलाई पठाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
काठमाडौंमा १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै

काठमाडौंमा १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
बीएचएममा अब्बल आईएसएमटी

बीएचएममा अब्बल आईएसएमटी

इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेज नेपालमा विगत १० वर्षदेखि सञ्चालित छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप

कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९
अफगानिस्तानमा हैजाबाट १२ जनाको मृत्यु

अफगानिस्तानमा हैजाबाट १२ जनाको मृत्यु

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९
तलब दिन नसक्ने भन्दै स्वास्थ्यकर्मी फिर्ता पठाउँदै स्थानीय तह

तलब दिन नसक्ने भन्दै स्वास्थ्यकर्मी फिर्ता पठाउँदै स्थानीय तह

स्थानीय तहको निर्वाचन अगाडिसम्म समायोजन मिलान गरेर स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले फिर्ता पठाउन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९