जब परीक्षा नजिकिन्छ, तब आंशिक प्राध्यापक ताला लगाउन पुग्छन्। नभए आफू निकट विद्यार्थी संगठनमार्फत तालाबन्दी गर्छन्। परीक्षा सम्पन्न हुन दिइँदैन र आफूखुसी आशिंक प्राध्यापक छिराएर त्रिविमा पुनः पुरानै दुखान्त दोहोर्याइन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९