बिहीबार, साउन ९, २०८२
नेपाल समय

नेपाल समय

नेपाल समय

प्रतितोला १००० ले बढ्यो सुनको मूल्य

प्रतितोला १००० ले बढ्यो सुनको मूल्य

आज छापावाल सुन तोलामा १००० ले बढेर प्रतितोला १ लाख ९ हजार पुगेको महासंघको विवरण।  
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
पूर्वन्यायाधीशको नेतृत्वमा बन्यो मिटरब्याज पीडित समस्या समाधान छानबिन आयोग

मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन हुने आयोगको मुकाम मधेस प्रदेश राजधानी जनकपुरधाममा रहनेछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
लघु चलचित्र प्रतियोगिता हुँदै

लघु चलचित्र प्रतियोगिता हुँदै

मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैंगिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गरिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
सहसचिवको अन्तिम नतिजा सार्वजनिक

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
आज राष्ट्रिय सभा बैठक बस्दै

आज राष्ट्रिय सभा बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
एकै दिन कैलालीबाट ब्राउनसुगरसहित ११ जना पक्राउ

कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
दुर्घटना न्यूनीकरण गर्न ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थाल् (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थाल् (स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
८४ वर्षीय वृद्धको हत्या आरोपमा चार जना पक्राउ

रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
रुखले किचेर सर्लाहीमा एक महिलाको मृत्यु

रुखले किचेर सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाहीमा रुखले किचिएर एक महिलाको सोमबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे

टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी गर्न सकिने

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्धको उजुरी निर्वाचन आयोगले आज लिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
मौसमी फ्लूबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

मौसमी फ्लूका बिरामी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसबाट जोगिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
इन्डियन प्रिमियर लिग : चेन्नईसँग लखनाउ पराजित

इन्डियन प्रिमियर लिग २०२३ को सोमबार भएको खेलमा चेन्नई सु्पर किंग्सले लखनाउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुई जना बालक रहेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
बुटवल-पाल्पा-सिद्धबाबा सडक आजदेखी अवरुद्ध हुने 

बुटवल पाल्पा सिद्धबाबा सडक मंगलबारदेखी अवरुद्ध हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
मूल्य घटेसँगै पेट्रोलियम पदार्थ कतिमा हुँदैछ कारोबार?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
मोटरसाइकल दुर्घटनामा कञ्चनपुरमा बालकको मृत्यु

कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
नेपालमा एकैदिन १० जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको छ।