बुधबार, साउन ८, २०८२
नेपाल समय

नेपाल समय

नेपाल समय

सदन चलिरहँदा मोबाइल नचलाउन सांसदहरूलाई राष्ट्रिय सभाध्यक्षको आग्रह

सदन चलिरहँदा मोबाइल नचलाउन सांसदहरूलाई राष्ट्रिय सभाध्यक्षको आग्रह

राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले सदन चलिरहेका बेला मोबाइल स्वीच अफ गर्न सांसदलाई सचेत गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा 

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा 

न्यायाधीश सिन्हाले यसअघि पनि नागरिकतासम्बन्धी लामिछानेविरुद्धको मुद्दा हेरेकाले राहदानी दुरुपयोगसम्बन्धी मुद्दालाई मंगलबार हेर्न नमिल्ने सूचीमा पारिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
आठ स्थानीय तहमा आठ वटै औद्योगिक ग्राम बन्ने

आठ स्थानीय तहमा आठ वटै औद्योगिक ग्राम बन्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीतिअनुसार ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
सवा २ करोड बढी अनियमितता गर्ने पूर्वजनप्रतिनिधिसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सवा २ करोड बढी अनियमितता गर्ने पूर्वजनप्रतिनिधिसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख भ्रष्टाचार भएको अख्तियारको ठहर।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
विद्युत् प्राधिकरणलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा

विद्युत् प्राधिकरणलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा

सेयर संरचनालगायत विषयमा अन्तिम टुंगो लगाउन प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएपछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणले गति लिने भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण 

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण 

एडिबीबाट सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा सन् २०२३ मा नेपालको ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
'स्मार्ट लिडरसिपका लागि म र मेटो टिम'

'स्मार्ट लिडरसिपका लागि म र मेटो टिम'

महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजना व्यवसायी चुनावी मैदानमा छन्। अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्यानलसहित मैदानमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
अस्ट्रेलियाले किन लगायो टिकटकमा प्रतिबन्ध?

अस्ट्रेलियाले किन लगायो टिकटकमा प्रतिबन्ध?

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
सेतीमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण

सेतीमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण

सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
कोरोना संक्रमण देखिनासाथ आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना संक्रमण देखिनासाथ आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले कोरोना संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
क्रिप्टोकरेन्सीमा जोखिमै-जोखिम

क्रिप्टोकरेन्सीमा जोखिमै-जोखिम

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने रवि लामिछानेको उद्घोष

पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने रवि लामिछानेको उद्घोष

रास्वपा सभापति लामिछानेले ६ महिनामा २० सिट जितेको आँकडाअनुसार पाँच वर्षमा दुई तिहाइ मत ल्याएर एकल सरकार गठन गरिने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले

सात दलीय गठबन्धनका बेला जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा सहभागी एमालेले केन्द्रमा गठजोड फेरिएपछि आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देश गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
बौरिन सकेन पोखराको पर्यटन, व्यवसायी भन्छन् - केही विदेशी पाहुनाले अर्बौंको लगानी कसरी धान्नु ?

बौरिन सकेन पोखराको पर्यटन, व्यवसायी भन्छन् - केही विदेशी पाहुनाले अर्बौंको लगानी कसरी धान्नु ?

कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन्। अहिले उनीहरु व्यवसाय धान्न अन्य...
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
मन्त्रीहरूलाई खादामालातिर नलाग्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

मन्त्रीहरूलाई खादामालातिर नलाग्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री प्रचण्डले मुलुकसामु जटिल चुनौती रहेकाले जनताका पक्षमा काम गर्न मन्त्रीहरूलाई दिए २० बुँदे लिखित निर्देशन। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
बैतडीका तीन युवती बेपत्ता

बैतडीका तीन युवती बेपत्ता

बैतडीको मैलौली र पाटन नगरपालिकाबाट दुई सन्तानकी आमा लक्ष्मी, २० वर्षीया पार्वती खत्री र १५ वर्षीया गोतमी लाबड हराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
विदेशबाट फर्केर उखुखेती प्रवर्द्धन गर्दै रामपुरका युवा

विदेशबाट फर्केर उखुखेती प्रवर्द्धन गर्दै रामपुरका युवा

यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९
महासंघ निर्वाचनः संघई र अन्जनको उम्मेदवारी दर्ता

महासंघ निर्वाचनः संघई र अन्जनको उम्मेदवारी दर्ता

महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दिने घोषणा गरेकामा हालसम्म संघीई र अन्जनको उम्मेदवारी परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९