६ महिनाभित्र पार्टी गठन, संसदीय निर्वाचनमा सहभागी हुँदै उत्साहजनक नतिजा अनि उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय। रवि लामिछानेको यो ६ महिने राजनीतिक छलाङ अविश्वसनीय जस्तै लाग्छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि आफूले पटक-पटक गठबन्धन नगरेर एक रुपमा निर्वाचनमा होमिन दवाव दिँदा नेतृत्वले नमानेको आरोप लगाएका छन्।