प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन उनी ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन्।
नेपालमा संघीयता, गणतन्त्र खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गरिनुपर्ने माग गर्दै आएको राप्रपा माथि उल्लिखित विषयको खुला वकालत र समर्थन गर्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको...
शिशिर खनालले टिच फर नेपालमार्फत साधारण पहलबाट गरेको कामले कम्तीमा ५० हजार विद्यार्थीको भविष्यमा केही न केही सकारात्मक मोटिभेसन आएको छ। हिजो आफ्नै पहलले शिक्षा क्षेत्रलाई उँभो लगाइरहेका शिशिर सांसद...
सत्ता समीकरणमा बेइमानी गरेको दाबीसहित क्याम्प बदलेर बालकोट रोजेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको कुर्सी प्राप्त गर्न सफल भएका छन्। संसदीय व्यवस्थामा प्रधानमन्त्री बन्न र बदलिन अंकगणितको...
एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।