नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन्।
आज प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सांसद तिमल्सिनाले सरकारले सधैँ समयमै किसानलाई मलको व्यवस्था गर्न नसक्नु चिन्ताको विषय भएको बताएका हुन्।
श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट...
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज पत्रकार सम्मेलन आयोजना गर्दै सिधा कुरा गर्न चाहेको बताएका छन्। उनले आज दिउँसो पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै जनतासँग सिधा कुरा गर्ने...
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ।
शनिबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो। हिजोको बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित भएकाले महत्त्वपूर्ण निर्णय हुन नसकेको पार्टीको भनाइ छ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।