धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन्।
प्रधानमन्त्री कार्यालय सिंहदबारमा संघका प्रतिनिधि र प्रधानमन्त्रीले अह्राए/खटाएका प्रतिनिधिबीच भएको वार्तामा विशिष्टको सवारीका बेला नागरिकले बेहोर्नुपर्ने सास्तीलाई हटाउन सरकारी पक्ष सहमत भएको लिखितम बुँदामा उल्लेख छ।
पार्टीले दर्ता हुन पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा नगरी दर्ता गरेकाले तत्काल रास्वपाको दर्ता खारेज गरी उक्त पार्टीबा हालसम्म भएका राजनीतिक गतिविधि तथा काम–कारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने भएको छ। आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।