सोमबार, असार १६, २०८२

शिक्षा/स्वास्थ्य


फिटनेसका लागि नियमित गरौं यी योगासन

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९
मोटोपनले कस्ता रोग निम्त्याउँछ?

मोटोपनले कस्ता रोग निम्त्याउँछ?

मोटोपन धेरै रोगको कारण हो। शरीरको तौल बढ्नु समग्र स्वास्थ्यको लागि हानिकारक मानिन्छ। यसबाहेक मोटोपनले शारीरिक र मानसिक रूपमा नकारात्मक असर गर्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९
बालबालिकाको उचाइ बढाउन के गर्ने?

बालबालिकाको उचाइ बढाउन के गर्ने?

कम उचाइ हुनुको मुख्य कारण ग्रोथ हार्मोनको कमी (जीएचडी) रहेको स्वास्थ्य विज्ञ बताउँछन्। 'जीएचडी' भएका बालबालिकाहरू सामान्यतया होचो हुने गर्छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९
डेंगुका कारण ४१ जनाले गुमाए ज्यान

डेंगुका कारण ४१ जनाले गुमाए ज्यान

हालसम्म ३१ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको सरकारी विवरण।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९
डेंगुको कारण ४१ जनाको मृत्यु, ३१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि

डेंगुको कारण ४१ जनाको मृत्यु, ३१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि

डेंगुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेंगु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ। डेंगुका...
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९
गर्मी मौसममा मसलामा कम प्रयोग गर्नुपर्ने चार चिज

गर्मी मौसममा मसलामा कम प्रयोग गर्नुपर्ने चार चिज

कतिपय मसलाले प्राकृतिक रूपमा शरीरलाई गर्मी प्रदान गर्छन्। त्यस्ता मसला जाडोमा सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। तर, गर्मीमा बढी प्रयोग गरेमा यसले धेरै समस्या निम्त्याउन सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९
कक्षा १२ को पूरक परीक्षा केन्द्र निर्धारण

कक्षा १२ को पूरक परीक्षा केन्द्र निर्धारण

कार्यालयले गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षामा ननग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९
दसैंमा मासु पचाउन के गर्ने?

दसैंमा मासु पचाउन के गर्ने?

नेपालीहरुले बडादसैं मनाइरहेका छन्। दसैंमा मानिसहरुले मासुको सेवनलाई बढाउने गर्छन्। यो उल्लासको समयमा नेपालीहरु आफन्तहरुसँग भेटघाटमा रमाउँछन् भने खानपानमा पनि उस्तै रमाउँछन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९
अधिक भिटामिनको सेवन पनि हुन्छ स्वास्थ्यका लागि हानिकारक

अधिक भिटामिनको सेवन पनि हुन्छ स्वास्थ्यका लागि हानिकारक

शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षेमताका लागि आहारमा पोषक तत्वको आवश्यकता पर्छ। शरीरका अंग स्वस्थ राख्नुका साथै थुप्रै प्रकारका रोगबाट जोगिनका लागि शरीरमा भिटामिनको महत्त्वपूर्ण भूमिका हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९
आयोगले गर्‍यो आउँदो शैक्षिक सत्रका लागि पीजीतर्फका सिट निर्धारण

आयोगले गर्‍यो आउँदो शैक्षिक सत्रका लागि पीजीतर्फका सिट निर्धारण

आयोगले देशभर सञ्चालित विभिन्न शिक्षण संस्था पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि १ हजार ६८४ सिट निर्धारण गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९
यस्तो छ दसैंमा खानपानको टिप्स

यस्तो छ दसैंमा खानपानको टिप्स

फुर्सदको समय भएकोले मासुका विभिन्न परिकार बनाएर धेरै दिनसम्म राखेर खाने चलन छ। दसैंमा अत्यधिक मात्रामा मासुजन्य परिकार खाने तर शारीरिक कसरत भने अरु बेलाको भन्दा कम हुने भएकाले स्वास्थ्य...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९
अत्यधिक गुलियो खाँदा शरीरलाई हुने ६ बेफाइदा

अत्यधिक गुलियो खाँदा शरीरलाई हुने ६ बेफाइदा

चाडबाड र विशेषगरी दसैं तिहारको समयमा गुलियो राखिएका परिकार खाने प्रचलन छ। चाडबाडमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९
खानपान : मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खानाकुरा खाने

खानपान : मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खानाकुरा खाने

दसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन्। उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन्। रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि ६ दिन डेंगु परीक्षण नहुने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि ६ दिन डेंगु परीक्षण नहुने

डेंगुको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने फूलपातीको दिनदेखि असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको हो। तर, कोभिड–१९ को परीक्षण भने दसैं बिदाको दिन पनि गरिने...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९
पर्वत अस्पतालमा डेंगु परीक्षण गर्न कीटको अभाव

पर्वत अस्पतालमा डेंगु परीक्षण गर्न कीटको अभाव

गत साउनदेखि बिरामीको संख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९
कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु

कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालिकोटमा २१ र दैलेखमा १४ जना डेंगुबाट संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९
५ लाख ५० हजार थान सिटामोल नि:शुल्क उपलब्ध गराइने

५ लाख ५० हजार थान सिटामोल नि:शुल्क उपलब्ध गराइने

डेंगुको संक्रमण बढेपछि सरकारले काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार १०९ मा संक्रमण

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार १०९ मा संक्रमण

डेंगु संक्रमितको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सातै प्रदेशका ७६ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९
हृदयघात किन हुन्छ? मुटु रोगबाट कसरी जोगिने?

हृदयघात किन हुन्छ? मुटु रोगबाट कसरी जोगिने?

नेपालमा हृदयाघातको कारण कति मानिस मरिरहेका छन् भन्ने कुरामा ख्याल गरिन्न। त्यतिमात्र कहाँ हो र? हृदयाघातका बिरामी नेपालमा निकै थोरैको मात्र उपचार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९
ओरालो लाग्‍यो कोरोना संक्रमण: २४ घण्टामा ३८ संक्रमित, ५२ संक्रमणमुक्त

ओरालो लाग्‍यो कोरोना संक्रमण: २४ घण्टामा ३८ संक्रमित, ५२ संक्रमणमुक्त

यही अवधिमा दुई हजार आठ सय १८ को नमूना परीक्षण गरिएको थियो। एक हजार दुई सय ८४ ले पिसिआर र एक हजार पाँच सय ३४ को एन्टीजेन विधिबाट परीक्षण गरिएको...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९