काठमाडौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ६४ पैसा कायम भएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ २३ पैसा र बिक्रीदर १८० रुपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ१४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ१७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ२२ पैसा तोकेको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ०८ पैसा र बिक्रीदर चार रुपैयाँ१० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ८३ पैसा निर्धारण भएको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ४५ पैसा र बिक्रीदर २० रुपैयाँ५४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ१९ पैसा र बिक्रीदर ४४२ रुपैयाँ१५ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ१९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपैयाँ७५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ३१ पैसा रहेको छ।
यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँर बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।