मंगलबार, साउन २१, २०८२
नेपाल समय

नेपाल समय

नेपाल समय

गलकोट नगरपालिकाले थाल्यो बाँझो जग्गामा ओखर खेती

नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन आरजु राणाको निर्देशन

खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास हुँदै

आठ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

सातै प्रदेशमा महासंघ प्रदेश अध्यक्ष सर्वसम्मत चुनिए

महासंघको केन्द्रीय नेतृत्वका लागि साधारणसभा एवं निर्वाचन आगामी २९ चैतमा हुने कार्यतालिका छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेन्डर सार्वजनिक

बैंकले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर मादी

४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनासाथा आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी नभएको भट्टराईको तर्क।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
वकिल र रेडियोकर्मीबाट राष्ट्रपति रामचन्द्र पौडेलले पाए बधाइ

दुवै संस्थाका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलबाट संविधानको पालना एवं संरक्षण गर्ने विषय प्रमुख दायित्व र कर्तव्य हुने धारणा व्यक्त।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनः धनजन क्षति छानबिनका लागि बन्यो समिति

सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
सरुवा भए गृह मातहतका २५ अधिकारी

सरुवा भए गृह मातहतका २५ अधिकारी

अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रजिअ, सहायक प्रजिअ तथा मातहतका निकायमा सरुवा गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम, व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएकाले देशलाई समृद्ध बनाउन नीति निर्माण तहमा अझ बढी जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको सुझाव।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
गिर्दो अर्थतन्त्रलाई लिएर उद्योग, व्यवसायीसँग निरन्तर छलफलमा छौं : मन्त्री नारायणकाजी 

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले समाधानका लागि  सम्बन्धित पक्षसँग परामर्श गरी प्रभावकारी कदम चालिने मन्त्री श्रेष्ठको धारणा।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
नेपालमा ३.१ प्रतिशतले चढ्छन् कार

नेपालमा ३.१ प्रतिशतले चढ्छन् कार

जनगणनाअनुसार नगरपालिकामा ४.१ प्रतिशतले आफ्नै कार प्रयोग गरिरहेका छन् भने गाउँपालिकामा यस्तो संख्या १.१ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९
उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले असहयोग गर्ने पक्का छ।