मंगलबार, साउन २१, २०८२
नेपाल समय

नेपाल समय

नेपाल समय

नेप्से ओर्लिने क्रम रोकिएन

नेप्से ओर्लिने क्रम रोकिएन

अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा परिसूचक २६.८७ घटेर १८सय ८८ अंकमा कायम भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
लुम्बिनीको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीको दाबी पेस

८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
इरानद्वारा अमेरिकी आक्रमणको निन्दा

सरकारलाई राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको रुलिङ

राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि कुनै पनि मन्त्री नआएपछि सभाध्यक्ष तिमिल्सिनाले सरकारलाई रुलिङ गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
अमेरिकामा आँधीः २६ जनाको ज्यान गयो, जनजीवन अस्तव्यस्त

१२ चैतमा मनाइन्छ जुम्लामा राष्ट्रिय धान दिवस

दुर्लभ जुम्ली मार्सी उत्पादनले ख्याति पाउँदै आएको जुम्लामा १२–२० सम्म मनाइन्छ राष्ट्रिय धान दिवस।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

तनहुँको एक खानेपानी ट्यांकीमा शव भेटियो 

जनक शिक्षाको गोदाममै थन्किए गत वर्षका २० लाख थान पुस्तक 

जनक शिक्षाले यस वर्ष कक्षा ६ देखि १० सम्मको डेढ १ करोड थान पुस्तक छपाइ जिम्मा लिएकामा नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै चैतभित्रै विद्यार्थीका हातहातमा पुस्तक पुर्‍याइने दाबी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
लुम्बिनी र गण्डकीमा एमालेको सरकार ढल्दै, कोशीमा तत्काल केही नहुने

तत्कालीन सात दलीय गठबन्धमा एमाले भागमा परेका प्रदेश सरकारहरू कांग्रेस नेतृत्वको दस दलीय गठबन्धन बनेपछि ढल्न थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
साना व्यवसायी नै हाम्रो अर्थतन्त्रका आधारस्तम्भ हुन् : उमेशलाल श्रेष्ठ [अन्तर्वार्ता]

मुलुकको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी भइरहेको छ। उद्योगी व्यवसायी, आम नागरिकले पनि समस्या भोग्नुपरेको छ। महासङ्घ नेतृत्वले व्यवसायीका समस्या समाधानमा ध्यान नदिएको गुनासो पनि बेलाबेलामा सुनिने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
राष्ट्रपति पौडेलले भने- सवारी होइन, आवागमन शब्दको प्रयोग गरौं

उनले भने, 'देशमा गणतन्त्र आएको छ। राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ।'
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
सुनको मूल्य तोलामा ६ सय घट्यो

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणमा प्राधिकरणको ताकेता

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
कांग्रेसबाट तनहुँ १ मा सांसद बन्न १३ जनाको आवेदन

कांग्रेस प्रतिनिधिसभा सदस्य क्षेत्रीय कार्यसमितिले आवेदन माग गरेको अन्तिम दिन शनिबारसम्म १३ जनाले दरखास्त हालेका हुन्।