सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक, कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सिर्जना सैंजुले बागमती प्रदेशसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
अधिकांश प्रदेशमा मुख्यमन्त्रीमात्र नियुक्त भएका छन्, मन्त्रीहरुको टुंगो लागेको छैन। आजमात्रै चारवटा प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्। सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा सरकार गठनमा ढिलाइ भएको हो।
गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ताको फल पाइने आशसहित कांग्रेसले बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिनाजानकारी काठमाडौं नछाड्न सांसदलाई ह्विप लगाएको हो।
बुधबार राष्ट्रपतिले नेपालको शासन/प्रशासन सञ्चालन हुने मुख्य कार्यालय सिंहदरबार पुगेर पृथ्वीनारायणलाई सम्झिइरहँदा सरकार प्रमुख पुष्पकमल दाहाल प्रचण्ड भने दलबलसहित उनको जन्मथलो गोरखा लागेका छन्।