बुधबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यले विश्वासको मत दिएपछि सभा प्रतिपक्षीविहीन हुन पुगेको हो।
बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
१० पुसको सहमतिलाई रछ्यानमा फ्याँकेर सभामुख र राष्ट्रपति कांग्रेसलाई सुम्पिन प्रचण्ड तयार भएपछि सत्तारुढ एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँगै कांग्रेससँग रुस्ट बनेका छन्। सात दलीय सत्ता गठबन्धनबीच राष्ट्रपतिदेखि उपसभामुखसम्म कसले लिने...
अध्यक्ष राउतले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीयबाट खानेपानी मन्त्रालयको जिम्मा दिइएका पार्टी उपाध्यक्ष अब्दुल खानलाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थप मन्त्रालयको माग गर्न भनेका हुन्।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता दिन प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले...
सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन्।
संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ।