मधेशी आयोगले डा. सिके राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा 'मधेशी' भाषामा शपथ लिन मान्यता दिएको भनी संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका छन्।
ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग। ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो। दुई नेता बेलाबेला खुलेरै हाँसेको समेत देखिन्थ्यो। यो दृष्य फोटोग्राफरले क्यामेरामा कैद गर्न भ्याइहाले।
सत्ता गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले छलफललाई बढाएका छन्।
आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेले अदालतमा विचाराधीन रहेका विषयमा आफूले केही बोल्न नचाहेको बताएका छन्।