शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै भएर बग्ने सनवोरा नदीको बगरमा घाम ताप्दै गरेका चखेवा चराको जोडी। चिसो छल्नका लागि बाह्य क्षेत्रबाट चखेवा चरा यहाँ प्रति वर्ष आइपुग्ने गर्दछन। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: Feb 13, 2023| 02:05 सोमबार, फागुन १, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।