दोधारा चाँदनी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नौमती बाजामा मार्चपास गर्दै विद्यार्थी । नौमती बाजा संरक्षण गर्ने उद्येश्यले नौमती बाजामा मार्चपास गरिएको हो। तस्बिरः महादेव अवस्थी/रासस
प्रकाशित: Feb 10, 2023| 06:00 शुक्रबार, माघ २७, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।