गुल्मीको मालिका गाउँपालिकाले ६१ जना वृद्धवृद्धाको गराए निःशुल्क मोतियाविन्दुको शल्यक्रिया। शल्यक्रियापछि उनीहरूले पुनः संसार देख्न पाएको बताएका छन्। तस्बिर: सन्तोष महतारा / रासस