सुर्खेतको सिम्ता गाउँपालिका–१ मा रहेका श्री सूयज्योति मावि सुन्तोलाका विद्यार्थीहरू झोला नहुँदा किताबकापी टाउकामा राखेर जाँदै। परिवारको आर्थिक अवस्था कमजोर हुँदा अधिकांश विद्यार्थी हात र टाउकामा किताबकापी बोकी विद्यालय जाने आउने गर्दछन्। तस्बिर: सुरेश आचार्य/ रासस