स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा पत्रकार महासंघ मुगु शाखाले सदरमुकाम गमगढीमा आयोजना गरेको मैत्रीपूर्ण फुटबलको शुभारम्भ गर्दै मल्लकी आमा मुगा मल्ल । २०७८ वैशाख २९ गते मल्लको निधन भएको थियो। तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
प्रकाशित: Feb 05, 2023| 08:00 आइतबार, माघ २२, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।