नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड सोमबार ऐतिहासिक पाटन दरबारको अवलोकन गर्दै। उनी विभिन्न राजनीतिक भेटघाटमा पनि व्यस्त छिन्। तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रकाशित: Jan 31, 2023| 01:00 मंगलबार, माघ १७, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।