नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै। जिल्लाको मध्यविन्दु नगरपालिकाले शिविर सञ्चाल गरी अशक्त नागरिकहरुलाई घर पायक पर्ने ठाउँमा भत्ता वितरण गर्न थालेको छ। तस्बिरः विष्णुप्रसाद गौडेल,रासस
प्रकाशित: Jan 31, 2023| 00:05 मंगलबार, माघ १७, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।