मंगलबार, जेठ २८, २०८२

विद्यालयलाई योग दिवस मनाउन निर्देशन

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई सबै विद्यालयमा १ माघमा राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १ माघमा सबै विद्यालयमा योग दिवस मनाउन निर्देशन दिएको छ। केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई सबै विद्यालयमा १ माघमा राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको हो। 

‘स्वस्थ जीवनको चाहनाः  योग शिक्षा र साधना’ नाराका साथ विभिन्न कार्यक्रम गरी योग दिवस भव्य रुपमा मनाउन शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो।

प्रकाशित: Jan 12, 2023| 16:20 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्