आइतबार, असार १५, २०८२

नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण

नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा कुल १ हजार ४१४ जनाले सहभागिता जनाएकोमा ९६७ जना उर्तीण भएको परिषद्ले जनाएको छ। 

परिषद्ले वर्षमा तीन पटक लाइसेन्स परीक्षा लिन्छ। परिषद्ले परीषालाई प्रभावकारी र मर्यादीत बनाउन औंला र अनुहारको स्क्यान गर्ने गरी अनुहारको बायोमेट्रिब प्रणाली लागू गरेको छ।

प्रकाशित: Dec 11, 2022| 10:49 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्