आइतबार, असार १५, २०८२

देशभर ५१ जना कोरोनाका सक्रिय संक्रमित

पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन्।


प्रकाशित: Dec 09, 2022| 19:45 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्