आइतबार, असार १५, २०८२

अनुमति प्राप्त नगरेको शिक्षण संस्थालाई भर्ना आह्वान नगर्न चिकित्सा शिक्षा आयोगको निर्देशन

चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेको शिक्षण संस्थालाई विद्यार्थी भर्ना आह्वान नगर्न निर्देशन दिएको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेको शिक्षण संस्थालाई विद्यार्थी भर्ना आह्वान नगर्न निर्देशन दिएको छ। विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालालाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगराउन आयोगले अनुरोध गरेको हो।

आयोगले जारी गरिएको विज्ञप्तिमा लेखिएको प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुने गरी भर्ना नगर्नू नगराउनु हुन र त्यसरी गरेको पाइएमा प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने व्यहोरा उल्लेख छ।

प्रकाशित: Dec 05, 2022| 13:57 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्