आइतबार, जेठ ५, २०८२

मुस्ताङमा कांग्रेसको 'क्लिन स्विप'

नेपाली कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकालेको हो।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– नेपाली कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकालेको हो।

प्रतिनिधिसभामा कांग्रेसका योगेश गौचन थकाली विजयी बने। उनले  एमलेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरे। गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाए।

यसैगरी प्रदेश क मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भए। गुरुङले एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन्। गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत पाए। 

प्रदेश ख मा कांग्रेसकै विकल शेरचन निर्वाचित भएका छन्। उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन्। कोरियाबाट फर्केर राजनीतिमा जोडि विकलले पहिलो प्रयासमै सफलता प्राप्त गरेका हुन्।

प्रकाशित: Nov 21, 2022| 17:33 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।