आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कैलाली-५ मा फरार सूचीमा रहेका लक्ष्मण थारुद्वारा उम्मेदवारी दर्ता

कैलाली-५ मा फरार सूचीमा रहेका लक्ष्मण थारुद्वारा उम्मेदवारी दर्ता

कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन्। चौधरी टीकापुर घटनाको अभियुक्त हुन्। उनी नेपाल प्रहरीको फरार सूचीमा छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन्। चौधरी टीकापुर घटनाको अभियुक्त हुन्। उनी नेपाल प्रहरीको फरार सूचीमा छन्।

प्रतिनिधि सभाको निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत् थारूले उम्मेदवारी दर्ता गराएका हुन्।

थारूका प्रस्तावकसमेत रहेका बुन्दीलाल थारूले उम्मेदवारी दर्ता गराएका छन्। नागरिक उन्मुक्तिका तर्फबाट कैलाली–५ को प्रदेश सभा (क) मा श्रीराम चौधरी र प्रदेश सभा (ख) मा गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

कैलाली-५ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डील्लीराज पन्त र नेकपा एमालेका तर्फबाट नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका हुन्। 

प्रकाशित: Oct 09, 2022| 18:26 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।