आइतबार, जेठ ५, २०८२

देशैभर उम्मेदवारी दर्ता धमाधम [तस्बिरहरू]

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता भइरहेको छ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकेको  छ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ।

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ।

सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

विश्वप्रकाश शर्मा
बालकृष्ण खाण
रवि लामिछाने
दीपक बोहोरा

प्रचण्ड

राजेन्द्र लिङ्देन

जनार्दन शर्मा

केपी ओली

रेखा थापा

माधव नेपाल

लालबाबु पण्डित

गोविन्दराज जोशी








प्रकाशित: Oct 09, 2022| 13:06 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।