मंगलबार, असार १७, २०८२

यस्तो छ डा केसी र सरकारबीच भएको सहमति [पूर्णपाठ]

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनीसमेत दिएका छन्।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- १३ दिनयता अनशनरत डा. केसीसँग सरकारले १० बुँदे सहमति गरेको छ। शनिबार साँझ १० बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए। यो सँगै डा केसीले अनशन समेत तोडेका छन्। 

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनीसमेत दिएका छन्।  

चिकित्सा शिक्षा र स्वास्थ्य सेवालगायतका ७ बुँदे माग राख्दै डा केसीले भदौ २७ धनगढी पुगेर अनशन सुरु गरेका थिए। 

प्रकाशित: Sep 24, 2022| 20:37 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्