मंगलबार, असार १७, २०८२

डेंगु महामारी घोषणा गर्ने तयारी

सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ। इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई डेंगु महामारी घोषणा गर्ने प्रस्ताव गरेको छ।

डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले   महामारी घोषणा गर्नका लागि प्रारूप तयार गरेर ईडिसिडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाएको छ।

नेपालमा यसवर्ष २१ जनाको  मृत्यु भएको छ। २०१९ मा ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Sep 21, 2022| 07:02 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्