शनिबार, असार २१, २०८२

बुधबार थपिए ८५२ जना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३८३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

सोही समयमा ३२ जना संक्रमणमुक्त भएका छन्। हाल ५ हजार ४६२ जना सक्रिय संक्रमित छन्। आज काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ललितपुरमा ५५ जना, भक्तपुरमा ६३ र काठमाडौंमा २६१ जना छन्।


प्रकाशित: Aug 17, 2022| 16:55 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्