शनिबार, असार २१, २०८२

कोभिड अपडेट : ४५५ जना संक्रमित थपिए, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। 

२ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमित फेला परेका हुन्। २४ घण्टामा ३०२ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ३२८ जनाले कोभिड खोप लगाएका छन्।

प्रकाशित: Aug 14, 2022| 16:34 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्