मंगलबार, असार २४, २०८२

थपिए १२१ कोरोना संक्रमित, ६७८ पुगे सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।

उक्त अवधिमा ३१ जना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६७८  पुगेको छ। 

प्रकाशित: Jul 10, 2022| 16:04 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्