काठमाडौं– विभिन्न देशबाट आएर नेपालमा बसेका शरणार्थी बालबालिकाहरुले सोमबार ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा प्रदर्शन गरेका छन्। बंगलादेश, पाकिस्तान, अफगानिस्तानलगायत देशबाट आएका शरणार्थीहरुले प्लाकार्ड प्रदर्शन गरेका हुन्।
प्रकाशित: Jul 04, 2022| 11:05 सोमबार, असार २०, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।