सोमबार, जेठ ६, २०८२

ललितपुरको मेयरमा चिरिबाबु निर्वाचित, हरिकृष्णले दिए बधाई

ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका छन्।
 |  मंगलबार, जेठ १०, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका छन्।

निकटमत प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई भारी मतान्तरले पराजित गर्दै महर्जन निर्वाचित भएका हुन्। यद्यपि, निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन।

निर्वाचित हुनेबित्तिकै महर्जनलाई व्यञ्जनकारले बधाई दिएका छन्। यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा पनि चिरिबाबुले हरिकृष्णलाई हराएका थिए।

ललितपुर महानगरको उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। 





प्रकाशित: May 24, 2022| 19:21 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...