काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचनमा निधिले धनुषाबाट मतदान गरेका हुन्।
उनले धनुषाको राजेश्वर निधि उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्। निधि नगराइन नगरपालिका–२ धनुषाका मतदाता हुन्।