शुक्रबार, असार २७, २०८२

नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा

नेपाल नर्सिङ काउन्सिलले नर्सहरुको लागि लिँदै आइरहेको नाम दर्ता परीक्षा (लाइसेन्स)को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्सहरुको लागि लिँदै आइरहेको नाम दर्ता परीक्षा (लाइसेन्स)को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको एक सूचना जारी गर्दै असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने जनाएको छ।



प्रकाशित: May 06, 2022| 10:40 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्