सोमबार, जेठ ६, २०८२

कञ्चनपुरमा १२ जना कांग्रेस कार्यकर्तालाई कारबाही

नेपाली कांग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै १२ जनालाई कारबाही गरेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

धनगढी- नेपाली कांग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै १२ जनालाई कारबाही गरेको छ। उनीहरूलाई  पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। 

पार्टीबाट निष्कासित हुनेमा सहसचिव पुस्कल चौधरी (बेलौरी), श्रवण राना (पुनर्वास), लक्ष्मी मल्ल (भीमदत्त), शिवलाल राना (कृष्णपुर), उपेन्द्र मल्ल (कृष्णपुर), पानबहादुर ओड (पुनर्वास), पुष्पकमल पण्डित (बेलडाँडी) रहेका छन्। 

यस्तै दोधारा-चाँदनी नगरपालिकाका चम्पा थापा, पार्वती थापामगर र मानसिंह साउद, भीमदत्त नगरपालिकाका कैलाश चन्द र रामचन्द्र बोहोरालाई पनि कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको हो।

उनीहरूलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४ ९१३० बमोजिम कारबाही गरिएको अनुशासन समिति संयोजक नाफुसिंह साउदले बताए।

प्रकाशित: May 05, 2022| 13:01 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।