शुक्रबार, असार २७, २०८२

गण्डकी प्रदेश लोकसेवाद्वारा स्टाफ नर्सको नतिजा प्रकाशित

गण्डकी प्रदेश लोकसेवाले स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह स्टाफ नर्सका लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- गण्डकी प्रदेश लोकसेवाले स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह स्टाफ नर्सका लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

खुला, महिला र आदिवासी जनजातितर्फ ६ जना स्टाफ नर्सका लागि वैशाख १९ गते लिइएको परीक्षामा लोकसेवाले २४ जनाको नाम प्रकाशित गरेको हो।

परीक्षामा १०९२ जना सहभागी भएका थिए। उनीहर"को अन्तर्वार्ता जेठ १२ बजे ११ बजे तथा २ बजे हुने आयोगले जनाएको छ।

प्रकाशित: May 05, 2022| 10:44 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्