आइतबार, असार २९, २०८२

२४ घण्टामा १११ कोरोना संक्रमित थपिए, १ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १११ जनामा कोराना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। 

सोही अवधिमा ४१५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। हाल नेपालमा ८ हजार ५१७ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याँक छ।

शनिबार देशभर १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको थियो भने थप दुई जनाले ज्यान गुमाएका थिए। 


प्रकाशित: Feb 27, 2022| 16:50 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्