सोमबार, असार ३०, २०८२

१९ सय ५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमााडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ५ हजार १०३ जना संक्रमणमुक्त भएको र ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ छ। पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Feb 08, 2022| 16:28 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्