मंगलबार, असार ३१, २०८२

३५ सय ४० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ६ हजार ३४९ जना संक्रमणमुक्त भएका छन्। आजको दिनमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ छ। 

प्रकाशित: Jan 30, 2022| 16:41 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्